कसरी भयो त्रिशुलीमा बस दुर्घटना

काठमाडौँ । काठमाडौंबाट अर्घाखाँचीतर्फ गइरहेको लु १ ख २९१ नम्बरको बस बुधबार बिहान चितवनको चुम्लिङटारमा दुर्घटना हुँदा आठ यात्रुको मृत्यु भएको छ। १९ घाइते भएका छन्। बिहान ९ बजेतिर विपरीत दिशाबाट आइरहेको ना ६ ख ४९७२ नम्बरको ट्रकसँग ठक्कर खाएपछि बस त्रिशूलीमा खसेको थियो। दुर्घटनामा घाइते भएकी इन्दिरा दमासेले जे देखिन् -म र भाइ सन्दीप … Continue reading कसरी भयो त्रिशुलीमा बस दुर्घटना